HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल मनसुन: बाढीको सूचना जोखिम क्षेत्रमा रहेका नागरिकको मोबाइलमा कसरी आउँछ? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

कुनै ठाउँमा बाढीको जोखिम उच्च हुने बित्तिकै जल तथा मौसम विज्ञान विभागबाट जोखिम क्षेत्रमा रहेकाहरूको मोबाइलमा सन्देश प्रवाह हुन्छ। वर्षा याममा २४ घण्टा नै देशभरिको पानीको अवस्था निगरानी गरेर विभागले जोखिमको सन्देश पठाउने गरेको विभागले बताएको छ। देशभर बाढी आउने कुरा काठमाण्डूमा कसरी थाहा हुन्छ र मोबाइलमा सन्देश कसरी पठाइन्छ? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #NepalWeather #WeatherForecast #BBCNepali