Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल बजेट: तलब वृद्धिबारे के भन्छन् कर्मचारी? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिनिधिसभामा पेस गरेका छन्। बजेटमा कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको छ। भिडिओ: विजय गजमेर #BBCNepali #NepalBudget #CivlServant