Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
नेपाल भूकम्प: "काठमाण्डू पहिला पूर्वतिर सर्यो र पश्चिममा गएर अडियो"
BBC News Nepali · 8 years ago
जीपीएस डेटा र सीसीटीभी भिडिओको आधारमा काठमाण्डू उपत्यकालाई कसरी वैशाख १२, २०७२ को भूकम्पका तरङ्गले हल्लाएको थियो त्यसको व्याख्या गर्दैछन् राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी। (एनिमेशन सौजन्य: राष्ट्रिय भूकम्प मापन केन्द्र भिडिओ: केशव कोइराला)