HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल आमहडताल: जलेको ट्याक्सीका चालक अनि नेकपा नेता के भन्छन्?

BBC News Nepali · 5 years ago

सरकारको विरोधमा गरिएको आमहडतालको बिहानै काठमाण्डूको गंगबुमा ट्याक्सी जलाइयो। कमाइ गर्ने ट्याक्सी जलेपछि चालक के भन्छन्? नेकपा प्रचण्ड-माधव नेपाल समूहका एक नेता चाहिँ यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँछन्।