HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नेपाल: आँखादान किन गर्ने?

BBC News Nepali · 7 years ago

एउटा सर्वेक्षणले नेपालमा प्रतिसय व्यक्तिमा झन्डै एक जनामा अन्धोपनको समस्या देखाएको छ। तर केही खालका अन्धोपनको उपचार सम्भव छ। आँखाको नानीको समस्याका कारण हुने अन्धोपन आँखादानबाट सङ्कलन गरिएको नानी प्रत्यारोपण गरेर हटाउन सकिन्छ।