Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Nagarik app Nepal: किन एकीकृत सूचना र सेवा दिने सरकारी एपमा धेरै मानिस जोडिएनन्? - BBC News Nepali
BBC News Nepali · 2 years ago
एकीकृत रूपमा सरकारी सेवा दिने उद्देश्यले नेपाल सरकारले झन्डै तीन वर्षअघि सुरु गरेको मोबाइल एप 'नागरिक'मा अझै उल्लेख्य प्रयोगकर्ताहरू जोडिएका छैनन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार हालसम्म ३४ लाख पटक यस एप डाउनलोड गरिए तापनि त्यसको आधाभन्दा कम अर्थात् १३ लाख जति मात्र मानिसहरूले 'त्यसमा प्रमाणित भएर' प्रयोग गरिरहेका छन्। किन त? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ। #BBCNepali #NagarikApp #DigitalGovernance