HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Nabin K Bhattarai: “दशैँमा म्युजिक टुरभन्दा चङ्गा नै उडाउँछु“- BBC News Nepali

BBC News Nepali · 2 years ago

गायक नवीन के भट्टराई चङ्गाका सौखिन हुन्। उनी दशैँको समयमा चङ्गा उडाउने पर्खाइमा हुन्छन्। आफू ५-६ वर्षको उमेर देखि नै चङ्गा उडाउन थालेको बताउने नवीन अहिले चङ्गा उडाउनेहरू निकै कम भएको बताउँछन्। नवीन के भट्टराईको बाल्यकालदेखिको चङ्गाको अनुभव। भिडिओ: विजय गजमेर #BBCNepali #NabinKBhattarai #Dashain