HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

नो हर्न नियम किन लामो समय रहँदैन - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

काठमाण्डू उपत्यकामा अहिले हर्न बजाउन निषेध गरिएको छ। काठमाण्डू महानगरपालिका र उपत्यका ट्राफिक प्रहरी कार्यालयले 'नो हर्न' व्यवस्था ल्याएको यो तेस्रो पटक हो। किन लामो समय कार्यान्वयन हुँदैन नो हर्न नीति? के हर्न सवारी चालकको बाध्यता हो? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #NoHorn #Kathmandu