Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Myanmar-Thailand earthquake: म्यान्मारको भूकम्प थाईल्यान्डमा पनि महसुस - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
म्यान्मारको मध्य भागमा आएको म्याग्निट्यूड ७.७ को भूकम्पका कारण म्यान्मार र थाईल्यान्डमा सयौँ मानिसहरूको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्मीहरूले बताएका छन्। भूकम्पको क्षणका केही दृश्यहरूस समेटिएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #MyanmarEarthquake #ThailandEarthquake