HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Muglin road: कहिले खुल्छ मुग्लिन-नारायणगढ सडक - BBC Nepali Sewa

BBC News Nepali · 8 months ago

मङ्गलवार साँझ ५ बजे गएको पहिरोका कारण मुग्लिन नारायणगढ खण्डको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो हटाउन कम्तीमा दुई दिन लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्। भिडिओ : ईश्‍वर जोशी सम्पादन : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #MuglinRoad #Transportation