HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Moon mission: के कोही चन्द्रमाको मालिक बन्न सक्छ? - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

चीनले चन्द्रमाको अँध्यारो भागमा एउटा अन्तरिक्षयान अवतरण गराएको छ। तर के कुनै देशले हाम्रो सबैभन्दा नजिकको उपग्रहलाई भागलाई आफ्नो भनेर दाबी गर्न सक्छ? अन्तर्राष्ट्रिय कानुनका अनुसार तपाईँ अहिले अर्को ग्रह वा चन्द्रमाको मालिक बन्न सक्नुहुन्न। तर के यो परिवर्तन हुन लागेको छ? #BBCNepali #BBCNepaliSewa #Moon #Astronomy #Shorts