Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Monty Desai Nepal cricket: नेपाली क्रिकेट प्रशिक्षकका रूपमा मोन्टी देसाईको २ वर्ष - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक रहेका मोन्टी देसाईले टोलीबाट बिदा लिएका छन्। उनको समग्र कार्यकाल कस्तो रह्यो? हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीले समीक्षा गरेका छन्। #BBCNepali #BBCNepaliSewa #MontyDesai #NepalCricket