Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Monsoon in Nepal: दशैँ आयो, पानी पर्ला? - BBC News Nepali
BBC News Nepali · 2 years ago
यस वर्ष मनसुनमा 'औसतभन्दा कम नै वर्षा भएको' बताइएको छ। त्यसो भन्दैमा दशैँ आसपासमा ठूलो पानी पर्न सक्ने सबै सम्भावनालाई नकार्न नसकिने मौसमविद्हरू बताउँछन्। अनि समयमै सुरु भएको मनसुन 'एक-डेढ साता' बढी रहनु अस्वाभाविक हैन। यसपालि दशैँमा पानी पर्ला? #BBCNewsNepali #Monsoon #Festival