HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Monkeypox का बारे थाहा पाउनै पर्ने कुराहरू - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

युरोपमा थुप्रै राष्ट्रमा अहिले मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। यो रोग पहिले पश्चिम अफ्रिकामा मात्रै देखिन्थ्यो। युरोपमा अनौठो तरिकाले फैलिएपछि हामी सबैको ध्यान मङ्कीपक्सले तानेको छ। के हो त मङ्कीपक्स? मङ्कीपक्स लागेको कसरी थाहा पाउने? मङ्कीपक्स कसरी सर्छ? यसको खोप छ? उपचार कसरी हुन्छ? भिडिओ एक्सप्लेनर: सृजना श्रेष्ठ #Monkeypox #Health #BBCNepali