Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Monarchy vs republic Nepal: राजसंस्थापक्षीय र गणतन्त्रपक्षीय प्रदर्शनबारे विश्लेषण - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
देशमा दुई ठूला परिवर्तन निम्त्याएका जनआन्दोलन सुरु भएको चैत महिनामा यस पटक गणतन्त्रवादी र राजतन्त्र पक्षधर शक्तिहरूले एकै दिन राजधानी काठमाण्डूका सडकमा शक्ति प्रदर्शन गर्दै छन्। यसै सन्दर्भमा राजनीतिशास्त्री कृष्ण खनालसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #Monarchy