Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Miss Pabi on TikTok ban: नेपालमा टिकटक प्रतिबन्धपछि टिकटकर मिस पबीसँग कुराकानी - BBC News Nepali
BBC News Nepali · 2 years ago
नेपाल सरकारले "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसबारे हामीले चर्चित टिकटकर मिस पबीसँग कुराकानी गरेका छौँ। #BBCNepali #MissPabi #TikTokBan