HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Micky mouse history: मिकी माउस कार्टूनमा कसरी पायो मिकीले आवाज? - BBC News Nepali

BBC News Nepali · 2 years ago

संसारभरि लोकप्रिय कार्टूनपात्र मिकी माउसको जन्म भएको झन्डै १०० वर्ष पुग्न लागिसकेको छ। उक्त पात्रका लागि हालसम्म चार जनाले आवाज दिएका छन्। मिकी माउसलाई आवाज दिने पहिलो व्यक्ति वाल्ट डिज्नी कम्पनीका संस्थापक वाल्ट डिज्नी आफैँ भएको धेरै जनालाई थाहा नहुन सक्छ। सन् १९२९ देखि १९४६ सम्म उनी मिकी माउस बनेर बोलेका थिए। यो भिडिओमा मिकी माउसमा पहिलो आवाज दिने व्यक्ति उनै डिज्नीसँगै अहिले आवाज दिने व्यक्तिले आफू डिज्नीबाट कसरी प्रभावित भएको भनी बताएका छन्। हेर्नुहोस् भिडिओ। #BBCNepali #MickyMouse #WaltDisney