HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Medal in Asian Games: १९औँ एशियाली खेलमा नेपाललाई पहिलो पदक - BBC News Nepali

BBC News Nepali · 2 years ago

चीनको हान्झाउमा जारी १९‌औँ एशियाली खेलमा महिला कबड्डी टोलीले पदक पक्का गरेको छ। पहिलो खेलमा नेपाले बाङ्ग्लादेशलाई जितेको थियो। समूह चरणको खेलमा बाङ्ग्लादेश इरानसँग पराजित भएपछि नेपालको पदक पक्का भएको हो। कबड्डीमा सेमिफाइनल पुगेका ४ टोलीमध्ये विजेता र उपविजेता बाहेक बाँकी रहेका दुवै टोलीले कांस्य पदक पाउने नियम छ। भिडीओ: निरञ्जन राजवंशी सम्पादन: विजय गजमेर #BBCNepali #AsianGames2023 #Kabaddi