HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

MDMS Nepal: तपाईँको फोनमा सिम कार्ड चल्न एक्कासि बन्द भयो भने के गर्नुहुन्छ?- BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम MDMS पूर्ण कार्यान्वयनमा ल्याएपछि दर्ता नभएका मोबाइल फोनको नेटवर्क लक गर्नथालेको छ। प्राधिकरणले नेटवर्क लक गर्न थालेको पहिलो तीन दिनमा लगभग २,५०० मोबाइल लक गरिसकेको छ। भिडिओ: विजय गजमेर #BBCNepali #Mobile #MDMS