Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
MCC बारे अमेरिकी राजदूत (पूर्ण अन्तर्वार्ता / नेपाली सबटाइटल)
BBC News Nepali · 6 years ago
"एमसीसी हितविपरीत लागे नेपालको संसद् यसलाई अस्वीकार गर्न स्वतन्त्र छ": निकै विवादित बनेको अमेरिकी सहयोग सम्झौता MCC र नेपाल-अमेरिका सम्बन्धबारे अमेरिकी राजदूत र्यान्डी बेरीसँगको विस्तृत कुराकानी।