HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

MBBS को परीक्षाबाट वञ्चित सरकारी छात्रवृत्तिका दुई दलित विद्यार्थी

BBC News Nepali · 5 years ago

सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका सीमान्तीकृत दलित समुदायका दुई विद्यार्थी शुल्क विवादका कारण परीक्षाबाट वञ्चित भएपछि आफ्नो भविष्यबारे चिन्तित देखिएका छन्। उनीहरूलाई एउटा परीक्षा दिन वञ्चित गरिएपछि चिकित्सा शिक्षा आयोगको निर्देशनपश्चात् बाँकी परीक्षामा सहभागी हुनका लागि "कलेजले बोलाएको" छ।