Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
म्यान्मारमा बन्धक बनाइएका नेपाली स्वदेश फर्किएपछि बाँकीको उद्धार योजना - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
थाईल्यान्डमा राम्रो जागिरको प्रलोभनमा म्यान्मारमा पुर्याई बन्धक बनाइएका छ जना नेपालीहरू स्वदेश फर्किएका छन् भने अझै त्यहाँ रहेका केहीको उद्धारका लागि प्रहरीमा निवेदन परेको छ। यस सम्बन्धमा आफूले थप अनुसन्धान र उद्धारको पहल गरिरहेको प्रहरीले जनाएको छ। 🌐थप जानकारीका लागि पढ्नुहोस् : https://bbc.in/472OYRt हेर्नुहोस् कमल परियारको यो भिडिओ। #BBCNepal #HumanTrafficking #HumanRights