Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मादल बजाउँदै शल्यक्रिया
BBC News Nepali · 6 years ago
मस्तिष्कको शल्यक्रिया गर्दा बिरामी आफैँले बजाए मादल: दुर्लभ खालको मस्तिष्कको समस्याले खड्गबहादुर बुढाको व्यावसायिक मादलवादन जोखिममा परेको थियो। तर एउटा अनौठो लाग्ने शल्यक्रियाले उनी निको भए।