HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मोदीको नेपाल भ्रमणबारे यसो भन्छन् सर्वसाधारण

BBC News Nepali · 8 years ago

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउँदैछन्। उनको भ्रमणबारे काठमाण्डू र जनकपुरमा सर्वसाधारणसँग लिइएको प्रतिक्रिया।