HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मोदीको नेपाल भ्रमण: 'तीर्थको सहारामा राजनीति र कूटनीति'

BBC News Nepali · 8 years ago

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण गरेको एक महिनामै भारतका प्रधानमन्त्री पनि नेपालको राजकीय भ्रमणमा आउँदैछन्। मोदीले राजनीतिक एवम् कूटनीतिक अभीष्टका लागि धर्म र तीर्थको सहारा लिएको विश्लेषकहरू बताउँछन्। उनको आसन्न नेपाल भ्रमणबारे नेपाल‍-भारत सम्बन्धका जानकार एवम् पत्रकार युवराज घिमिरेसँग गरिएको कुराकानी। https://bbc.in/2rsAXJL