Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मतदाता नामावली सङ्कलन: तपाईँका ८ प्रश्न, निर्वाचन आयोगको जबाफ - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
निर्वाचन आयोगले असार सुरुदेखि मतदाता नामावली सङ्कलन गरिरहेको छ। सोबारे हाम्रो भिडिओ सामग्री हेरेर हामीले धेरै दर्शकले विभिन्न जिज्ञासाहरू राख्नु भएको थियो। ती प्रश्नहरू सङ्कलन गरेर हामीले निर्वाचन आयोगका प्रवक्तासमक्ष राखेका थियौँ। हेर्नुहोस् तपाईँको प्रश्नमा निर्वाचन आयोगले के जबाफ दियो? #NepalElection #VoterList #BBCNepali