Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मतदान केन्द्रमा सुनिएका आशा र अपेक्षा - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नयाँ संविधान जारी भएपछिको दोस्रो सङ्घीय र प्रादेशिक चुनाव अन्तर्गत देशैभरि आइतवार मतदान भइरहेको छ। देशभरि २२ हजार २ सय भन्दा बढी मतदान केन्द्र कायम गरिएको छ। कुल मतदाताको सङ्ख्या १,७९,८८,५७० रहेको छ। काठमाण्डूका विभिन्न मतदान केन्द्रमा मतदाताहरूसँग बीबीसी न्यूज नेपालीले कुराकानी गरेको छ। भिडिओ: कमल परियार/विजय गजमेर #BBCNepali #NepalElection #Voters