Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मोटरसाइकल स्टन्ट र रेस गर्ने नर्स
BBC News Nepali · 7 years ago
नर्सिङ पढेकी दीपा श्रेष्ठ मोटरसाइकल प्रयोग गरेर स्टन्ट र रेस गर्छिन्। पहिला लुकीलुकी गर्न थालेको अभ्यासले आफूलाई अर्को परिचय दिएको उनी बताउँछिन्। साहसिक खेलबारे आफ्नो अनुभव उनी यसरी सुनाउँछिन्।