HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल दोहोर्‍याएर चढेका सानु शेर्पा - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल दुई पटक चढेर सङ्खुवासभाका सानु शेर्पाले विश्वकीर्तिमान बनाएका छन्। पर्वतारोहणमा लागेको १७ वर्षमा यस्तो कीर्तिमान बनाए पनि आरोहणका क्रममा वर्षौँदेखि हिमालमा अलपत्र शव देखेको सम्झिँदा उनी दुःखी हुन्छन्। आठ हजार मिटरभन्दा माथि फ्यालिएको फोहोर तथा अलपत्र शवहरू सङ्कलन गर्न शेर्पाहरूलाई जिम्मा लगाउनुपर्ने उनको धारणा छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Everest #SanuSherpa