HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मतगणना स्थलमा अव्यवस्थाको गुनासो

BBC News Nepali · 4 years ago

शुक्रवार भएको मतदानपछि अधिकांश स्थानमा मतगणना भइरहेको छ। मतगणना सुस्त भइरहँदा दल र उम्मेदवारका प्रतिनिधिहरूले मतगणना स्थलमा लामो समय बस्न उचित व्यवस्था नभएको गुनासो गरेका छन्। भिडिओ: विजय गजमेर