Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मोतीबिन्दु के पाको उमेरमा मात्र हुन्छ?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
मोतीबिन्दु ६० वर्षको उमेर कटेपछि मात्र हुन्छ भन्ने बुझाइ सर्वसाधारण मानिसमा भएको पाइन्छ। उमेर एउटा मुख्य कारण भए पनि अरू अवस्थामा पनि मोतीबिन्दु हुने चिकित्सकहरू बताउँछन्। यदाकदा बालबालिकामा पनि यो रोग भएको पाइन्छ। मोतीबिन्दु किन हुन्छ र यो हुन नदिन के गर्न सकिन्छ? अनि यो रोगको उपचार कसरी गरिन्छ? भिडिओ: विजय गजमेर #BBCNepali #Cataract #Health