HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मत छिटो कसरी गन्न सकिन्छ? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

मतगणना अत्यन्त सुस्त भएको भन्दै चौतर्फी आलोचना भइरहँदा भूतपूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले धेरै समूहमा गणना गर्ने, क्यामेराको सहयोगमा गणना गर्ने तथा विद्युतीय मतदान गर्नुपर्ने बताएका हुन्। ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले प्रत्येक वडाको मत वडा तहमै गणना गर्न सकेमा दुई-तीन दिनमै मत परिणाम आउने बताइन्। भिडिओ स्टोरी: कमल परियार #NepalElection #VoteCount #BBCNepali