HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

MasterChef UK प्रतिस्पर्धी नेपाली सन्तोष शाह: नेपाली खानाले तहल्का मच्चाउन सक्छ

BBC News Nepali · 5 years ago

'नेपाली खानाले संसारभरि तहल्का मच्चाउन सक्छ': खानाका परिकार बनाउने सीपको प्रतिस्पर्धामा आधारित BBC को एक कार्यक्रम MasterChef UK प्रतिस्पर्धामा रहेका सिराहा जिल्लाका शेफ Santosh Shah ले नेपाली खानालाई विश्वभर चिनाउन आफूले प्रतिस्पर्धामा भाग लिएको बताएका छन्। #SantoshShah #MasterChefUK #Nepal