Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
MasterChef UK को रिम्याच जितेपछि के भन्छन् सन्तोष शाह?
BBC News Nepali · 4 years ago
नेपालका सन्तोष शाह बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता बनेका छन्। "मलाई एकदमै गर्व महसुस भइरहेको छ, नेपाली खानालाई हेला गर्ने र आफैँमाथि विश्वास नहुनेहरूलाई एउटा ठूलो सन्देश दिन पाएकोमा मलाई एकदमै खुशी लागिरहेको छ," उनले भने। जितेपछि बीबीसीलाई दिएको प्रतिक्रियामा उनले के-के भने? भिडिओ स्टोरी: कमल परियार #MasterChefUK #SantoshShah #NepaliCuisine