Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
MasterChef UK को फाइनलमा पुगेकालाई कुन नेपाली परिकार मन पर्यो?
BBC News Nepali · 4 years ago
हालै नेपाल भ्रमण गरेका MasterChef UK २०२० का चर्चित सेफहरूको रोजाइमा दालभात, तरकारी, सेलरोटी र म: म: परेका छन्। नेपाली सेफ सन्तोष शाहका साथमा एलेक्स वेब, बार्ट भान डेर ली र फिली आर्मिटेज नेपाल आएका थिए। नेपाली खाना, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएको उक्त टोलीले मौलिक संस्कृति र खानामार्फत पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आफूहरू नेपाल आएको शाहले बताए। भिडिओ: कमल परियार #NepaliCuisine #MasterChefUK #NepaliFood