HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मुस्ताङमा भेटिएको २५ सय वर्ष पुरानो कङ्काल

BBC News Nepali · 7 years ago

नेपाली र जर्मन पुरातत्त्वविद्हरूले दुई दशकअघि मुस्ताङको थेब्राकमा यो प्राचीन नरकङ्काल भेटेका हुन्। वैज्ञानिक अध्ययनपछि यो छमहिने बालकको २५ सय वर्ष पुरानो 'ममी' अर्थात् परिरक्षित ‍शरीर भएको पत्ता लाग्यो। हेर्नुहोस् यो भिडिओ।