HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मुस्कान खातुन: एसिड आक्रमणको ‘दागले मेरो सपना छेक्न सक्दैन’

BBC News Nepali · 5 years ago

झन्डै डेढ वर्षअघि वीरगन्जमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनशैली अहिले फेरिएको छ। विद्यालय जाँदै गर्दा एसिड आक्रमणमा घाइते बनेकी मुस्कान हिजोआज पठनपाठनमा मात्र सीमित नभई विभिन्न सामाजिक कार्यक्रममा पनि सहभागी भइरहको बताउँछिन्। उनी भन्छिन्, "अनुहारको दागले मेरो सपना छेक्न सक्दैन। म निरन्तर मेरो लक्ष्यमा अघि बढिरहेकी छु।"