Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मास्कको फेसन शो
BBC News Nepali · 5 years ago
विद्यार्थीले यसरी गरे मास्कको फेसन शो: काठमाण्डूका एक विद्यालयका विद्यार्थीले कोरोनाभाइरसको माहमारीका बेला मास्कको महत्त्वबारे जनचेतना जगाउन फेसन शो गरेका छन्।