Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Marigold flower: तिहारमा प्रयोग हुने सयपत्री फूलको सांस्कृतिक र वैज्ञानिक महत्त्व - BBC News Nepali
BBC News Nepali · 2 years ago
तिहारको समयमा महत्वकासाथ प्रयोग हुने फूल हो सयपत्री, मखमली र गोदावरी। कुनै समय नेपालमा बाहिरबाट आयातित गरिएको फूल भए पनि नेपाली संस्कृतिमा यी फूलहरूको निकै ठूलो महत्व स्थापित भइसकेको छ। यी फूलहरूको सांस्कृतिक र वैज्ञानिक महत्व कस्तो छ? भिडिओ: विजय गजमेर #BBCNepali #MarigoldFlower #Tihar