Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘मेरा लागि न्याय मरिसक्यो’
BBC News Nepali · 6 years ago
अनशनमै मृत्यु भएका नन्दप्रसाद अधिकारीको शव अहिलेसम्म अस्पतालमै छ र न्याय नपाएसम्म शवको दाहसंस्कार नगर्ने उनको पत्नी गङ्गामाया अधिकारीको अडान कायम नै छ।