HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Mangsir 7 Durga Prasai protest: काठमाण्डूमा शान्तिसुरक्षाको व्यवस्था कसरी मिलाइन्छ- BBC News Nepali

BBC News Nepali · 2 years ago

विसं २०८० साल मङ्सिर ७ गते विवादास्पद व्यवसायी दुर्गा प्रसाईँ र नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घले फरकफरक माग राखेर काठमाण्डूमा प्रदर्शन गर्ने बताएका छन्। प्रदर्शनकारीहरूबीच कुनै झडप हुन नदिन र शान्तिसुरक्षा कायम गर्न “विशेष सुरक्षा सतर्कता” अपनाइएको स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले बताएका छन्। यसबारे काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्य र नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसँग गनी अन्सारीले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #DurgaPrasai #CPNUML