HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मनसुन सुरु हुने बित्तिकै नेपालमा बाढीपहिरो

BBC News Nepali · 5 years ago

असार १ गते राति सिन्धुपाल्चोक र मनाङ जिल्लामा बाढीपहिरो आयो। दजर्नौँ परिवार विस्थापित भए। देशका विभिन्न स्थानमा भएको क्षति तथा खोजी र उद्धार कार्यबारे भिडिओ हेर्नुहोस्। भिडिओ: कमल परियार