HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मानिसहरू सगरमाथा किन चढ्छन्? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

सन् १९५३ मा पहिलो पटक सगरमाथा आरोहण भएपछि करिब ६,००० जनाले सर्वोच्च शिखरको आरोहण गरिसकेका छन्। पर्वतारोहण क्षेत्रका मात्रै होइन, अन्य क्षेत्रका मानिस पनि सगरमाथा आरोहणमा आकर्षित भएका छन्। नेपाली आरोही कामीरिता शेर्पाले २६ पटक सगरमाथाको आरोहण गरिसकेका छन् तर उनी अझै चढ्न चाहन्छन्। हामीले सगरमाथा आरोहण गरेका केहीलाई सगरमाथा किन चढ्ने भनेर सोधेका छौँ। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Everest #WhyPeopleClimbEverest #Mountaineering