HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मनको छाउगोठ हटाउनु पर्छ: श्रृङ्खला खतिवडा

BBC News Nepali · 6 years ago

हालै पश्चिम नेपालको भ्रमणबाट फर्केकी पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले त्यहाँ देखेको छाउगोठ प्रचलनलाई आफ्नो रजस्वलासम्बन्धी अनुभवसँग दाँजेकी छन्।