HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मङ्गल ग्रह मिशन: अवतरण प्रयासका सफल/असफल इतिहास

BBC News Nepali · 5 years ago

मङ्गल ग्रहमा यो वर्ष दुई अवतरण हुँदैछ। चीन र अमेरिकाका वाहन त्यहाँ अवतरण हुने योजना छ। तर इतिहासले त्यहाँ अवतरण गर्ने सबै प्रयास सफल नभएको देखाउँछ। के छ त मङ्गल ग्रहमा अवतरणको इतिहास?