HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

मम कति नेपाली? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपालीहरूको एकदमै मन पर्ने खानाहरू मध्येको एक खाना हो मम। सडक छेउको पसलमा होस्, रेस्टुरेन्टमा जमघटका बेला होस् वा साथीभाइ वा परिवार मिलेर घरमा बनाएर खाँदा होस् मम नेपालीहरूका लागि मुख्य रोजाइको खाना हो। तर नेपालमा पाइने मम नेपालको आफ्नै खाना हो या अन्य ठाउँबाट आएको हो? भिडिओ: विजय गजमेर #BBCNepali #Momo #Food