Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
मेलम्चीको पानी अब कहिले आउँछ?
BBC News Nepali · 4 years ago
आगामी चैत्रसम्म मेलम्चीको पानी काठमाण्डू उपत्यका ल्याउने लक्ष्य पूरा गर्न 'कठिन' रहेको अधिकारीहरूले बताएका छन्। मेलम्ची खानेपानी विकास समितिका अनुसार आयोजनाको हेडवर्क्स भनिने संरचना मर्मत तथा सुरुङ र त्यहाँ पुग्ने रूट सफाइ कार्य झन्डै ८० प्रतिशत सकिएको छ। भिडिओ स्टोरी: कमल परियार