Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘मैलेजस्तो कसैले भोग्न नपरोस्’
BBC News Nepali · 6 years ago
वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा एसिड प्रहारबाट घाईते बनेकी मुस्कान खातुनको उपचार भैरहेको छ। स्वदेश तथा विदेशका चर्चित कलाकार, खेलाडी तथा बिभिन्न क्षेत्रबाट सामाजिक सञ्जाल र प्रत्यक्ष प्राप्त शुभकामनाले आफूमा हौसला र उत्साह थपिएको मुस्कानले बताएकी छन्।