Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘मलाई दु:खी बनाए पनि मैले भोट माग्ने कसैलाई दु:खी बनाएर पठाएको छैन’ - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
२०७३ साल फागुन २३ गते एमालेको मेची-महाकाली अभियानका क्रममा राजविराजको मलेठमा राजपा सप्तरी र राजपा नेपाल युवा विद्यार्थी समितिले अवरोध पुर्याएको थियो। अवरोधमा झडप भएपछि प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो। ती मध्ये एक थिए संजन मेहता। हेर्नुहोस् संजन मेहताकी आमासँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ। #BBCNepali #MalethIncident #Election