HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'मलाई आफ्नै अनुहार देख्दा घिन लाग्थ्यो, तर अहिले गौरव गर्छु'- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

जोनो ल्यान्क्यास्टर आफ्नो अनुहार ‘नराम्रो’ भएकाले जन्मिनासाथ आफ्ना आमाबुवाबाट नै त्यागिएको तीतो अनुभव सुनाउँछन्। उनी अनुहारका हड्डी र तन्तुमा प्रभाव पार्ने 'ट्रेचर कोलिन्स' नामको समस्याबाट पीडित छन्। पाँच वर्षको हुँदा अरूको धर्मपुत्रका रूपमा स्वीकार गरिएका उनी एउटा पुस्तकमा संसारलाई आफ्नो कथा सुनाउने तयारीमा छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #TreacherCollins #Health